गृह · शब्दकोश
१. घिउतेल उघाउन वा चलाउनका निम्ति प्रयोग गरिने सानो डाडु; कर्काउली डाडु।
२. सानो मुख भएको ठेकी वा हर्पेबाट घिउ झिक्ने सानो आकारको डाडु।
⟵ फेरि सूचीमा जानुहोस्