गृह · शब्दकोश

कर्काउली

[ना.]

हर्पे, चौँठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु; कर्छुली।

⟵ फेरि सूचीमा जानुहोस्