गृह · शब्दकोश

झिक्रो

[ना.]

१. पात नभएको वा सुकेको हाँगो; झिँजो।

२. ससाना हाँगासहितको ठुलो हाँगो; लहरेतरकारी फलाउनका लागि काटेर ल्याइएको हाँगो वा बोट; थाँक्रो।

⟵ फेरि सूचीमा जानुहोस्