गृह · शब्दकोश

थुम्को

[ना.]

१. चुली; चुचुरो।

२. सानो थुम।

३. सानो बाटुलो डाँडो; पर्वत; शैल।

⟵ फेरि सूचीमा जानुहोस्