थिर
[वि.]
१.
एकै
ठाउँ
,
रूप
वा
अवस्था
मा रहने; नहल्लने; नडगमगाउने;
स्थिर
;
स्त्री
.
थिरी
।
२. हल न चल; टस न मस।