गृह · शब्दकोश

उसै

[क्रिवि.]

१. उसो नै; त्यसै।

२. उस्तै; त्यत्तिकै; विनाकाममा; बिनसित्ती; मूल्य नदिएर; फोकटमा।

३. पैसा वा मोल नतिरीकन।

४. बिनाकामले; काम नभईकन।

⟵ फेरि सूचीमा जानुहोस्