गृह · शब्दकोश

तोसाखाना

[ना.]

१. राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा

२. सरकारी जङ्गी पोसाक राख्ने भण्डारघर।

⟵ फेरि सूचीमा जानुहोस्