गृह · शब्दकोश
१. धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी।
२. मिर मिर।
३. रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति।
⟵ फेरि सूचीमा जानुहोस्