ढुनमुन

[ना.]

१. नसा आदिले धर्याङधुरुङ गरी

२. भाउन्न भएर लड्न खोज्ने गरी; रिँगटाले घुमाएर वा हुत्तिएर।

३. विचारमा अस्थिरता आएर।

४. घुमाउने, रिँगाउने, लरबरिने वा लकपकिने चाल