गृह · शब्दकोश

ढाडे

[वि.]

१. भाले बिरालो; ठुलो बिरालो।

२. ठुलो ढाड भएको; ढड्डु; मोटो।

[वि.]

जम्न नसकेको दही।

⟵ फेरि सूचीमा जानुहोस्