ढाँड

[ना.]

ढुङ्गा धेरै भएको वा भित्रभित्र पानी छिरी पानी नअड्ने र बालीनाली नहुने जमिन; ढँड्यान

[ना.]

जतन नपुगेका वा पन्छाउनुपर्ने सामान घाँसपातको झाडी

[ना.]

झाँझर; भास्सिएको जग्गा; ठुलो प्वाल