ढँड्यान

[ना.]

१. ढाँड परेको ठाउँ वा जग्गा

२. धेरै ढुङ्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा