गृह · शब्दकोश

ढकने

[ना.]

चामल घिउमा भुटेर दुधमा पकाई चिनीसमेत हालेर बनाइएको स्वादिष्ठ खानेकुरा।

⟵ फेरि सूचीमा जानुहोस्