गृह · शब्दकोश

डिप्लोमा

[ना.]

शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि; स्नातक तह।

⟵ फेरि सूचीमा जानुहोस्