गृह · शब्दकोश

डाँका

[ना.]

१. अरूको धनमाल आदि जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति; डाँकु।

२. त्यसरी धनमाल लुट्नलाई गरिने आक्रमण; डकैती।

⟵ फेरि सूचीमा जानुहोस्