गृह · शब्दकोश

डँडाली

[ना.]

झ्यालको कोटालमाथितिर हालिने काठ वा फलामको तेर्सो डन्डी; डँडाल्नी।

[वि.]

डाँडामा बस्ने; डाँडाको।

⟵ फेरि सूचीमा जानुहोस्