गृह · शब्दकोश

ठेलाठेल

[ना.]

१. पक्ष, प्रतिपक्षबाट एकाअर्कालाई ठेल्ने काम भइरहेको स्थिति वा कार्यकलाप; धक्काधक्की।

२. परस्परमा ठेल्ने, घचेट्ने काम; ठेलमठेल; घचेटाघचेट।

⟵ फेरि सूचीमा जानुहोस्