गृह · शब्दकोश

धक्काधक्की

[ना.]

परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुर्‍याउने काम; धकेलाधकेल।

⟵ फेरि सूचीमा जानुहोस्