गृह · शब्दकोश

ठिङ्गिनु

[अक्रि.]

१. एक्लो हुनु।

२. ठिङ्ग उभिनु; ठाडो भएर बस्नु।

३. ठिङ्गो हुनु; खडा हुनु।

⟵ फेरि सूचीमा जानुहोस्