ट्वार्र

[क्रिवि.]

१. भ्यागुतो आदि कराउँदा आवाज आउने ढङ्गले।

२. हुक्का तान्दा वा घुराउँदा जोडले आवाज निस्कने गरी