स्वचालित

[वि.]

कलपुर्जा, दम आदिले आफै सञ्चालित हुने तथा आवश्यक काम गर्न थाल्ने।