टिल

[वि.]

१. भाँडाकुँडा, नाउ आदिको बिट

२. अघाएको।

३. जाँड, रक्सी बढी खाएर मात्तिएको; टुन्न भएको।