गृह · शब्दकोश

टिमिक्क

[वि.]

१. कसिलो प्रकारले; टम्म।

२. पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर।

३. सानोतिनो उन्नतिमा पनि मात्तिने गरी; गमक्क।

४. कसिकसाउ; ठाँटिलो वा गम्किलो।

⟵ फेरि सूचीमा जानुहोस्