गम्किलो

[वि.]

१. गमकदार; बास्नादार

२. गम्कने बानीको; गजक्क पर्ने।

३. धाकिलो।

४. बाजा, सङ्गीत आदिले गहकिलो; गुञ्जायमान; गमक्क