टिङ्गरे
[वि.]
१.
अग्लो
,
दुब्लो
वा
पातलो
;
ख्याउटे
।
२.
एक्ले
;
ठिङ्गो
;
टिङ्गरो
; टिँगरे; टङरे।
स्त्री
.
टिङ्गरी
।