गृह · शब्दकोश

टिके

[वि.]

१. कसैको आशीर्वाद पाई ठाउँमा पुगेको।

२. टिका टिका भएको (सर्प आदि)।

३. टिको लाउने; टिकारी।

⟵ फेरि सूचीमा जानुहोस्