गृह · शब्दकोश

टिकिया

[ना.]

१. औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली।

२. टिकाजस्तै गोल ससानो वस्तु।

३. पिठाको गोलो आकारको सानो टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्