गृह · शब्दकोश

टन्को

[ना.]

१. क्रोध; रिस।

२. घाउ आदिको दुखाइ; रनक।

३. डोरी आदिको कसाइ; टन्काइ।

⟵ फेरि सूचीमा जानुहोस्