झिनिनु

[अक्रि.]

झिनो हुनु; मिहिन हुनु; दुब्लो हुनु; दुब्लाउनु; पातलो हुनु; छिनिनु