गृह · शब्दकोश

झाम्टो

[ना.]

१. चारैतिर हाँगा फैलिएको बोटबिरुवा; झाङ।

२. रौँ, धागो आदिको गुजुल्टो।

३. सप्लाएका सागपात आदिको बोट।

[ना.]

झ्याम्टो; झ्याली।

⟵ फेरि सूचीमा जानुहोस्