झाँजर
[ना.]
१. घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु।
२. तराई भेगमा प्रचलित सानो झ्याली भएको तालबाजा।
[ना.]
२. ठुलो भिरको तलतिरको भाग; भिरपहराहरूमा ठाउँ ठाउँमा परेका ठुल्ठुला प्वाल।