हजारी

[ना.]

सयपत्री; हजारवटा पत्र भएको फूल

[ना.]

फूल, बिरुवालाई पानी दिने, चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा