झरझर

[ना.]

१. त्यस्तो आवाज निस्कने किसिमले।

२. झरनाबाट पानी खस्ता निस्कने आवाज

३. झरी पर्दा वा बर्सँदाको आवाज