गृह · शब्दकोश

जोह

[ना.]

१. काम र समयअनुसारको सामान जोर्ने काम; जोरजाम; बटुलाइ।

२. कुनै कामका निमित्त गरिने बन्दोबस्त; इन्तिजाम।

३. खोजतलास; खोजी; जोहो।

⟵ फेरि सूचीमा जानुहोस्