गृह · शब्दकोश

जोडन

[ना.]

१. दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश; दहीको बिउ; जोरन।

२. संयोग; मेल।

⟵ फेरि सूचीमा जानुहोस्