गृह · शब्दकोश

जेनतेन

[वि.]

१. जिनतिन; जसरी तसरी।

२. जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले।

३. सामान्य (वस्तु वा चिजबिज)।

⟵ फेरि सूचीमा जानुहोस्