गृह · शब्दकोश

माउसुली

[ना.]

घरकोठाका दलिन र भित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो।

⟵ फेरि सूचीमा जानुहोस्