जीवनदान

[ना.]

१. आफ्नो जीवन दिने काम; जीवनको दान; जीवनको अर्पण

२. ज्यान बचाउने काम; प्राणदान