गृह · शब्दकोश

जाँचपडताल

[ना.]

१. अनुसन्धान; खोजी; धुइँपत्ताल।

२. जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास।

⟵ फेरि सूचीमा जानुहोस्