जाँघे

[वि.]

१. कमरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु

२. ठुलो जाँघ हुने; भुसतिघ्रे; जाँघवाल