गृह · शब्दकोश

कट्टु

[ना.]

घुँडाभन्दा माथि मात्र आउने, फराकिलो मुख भएको ठुटे सुरुवाल; जाँघे; इँजारवाला हाफपाइन्ट; अन्डरप्यान्ट।

[ना.]

भात पकाउने भाँडो।

[वि.]

काटिएको; कट्टा (पदार्थ); ठुटे।

⟵ फेरि सूचीमा जानुहोस्