गृह · शब्दकोश

जहानियाँ

[वि.]

१. एकै परिवारसँग सम्बन्धित; जहानले नै मिलीजुली सञ्चालित वा उपभोग गरेको।

२. ठुलो जहान भएको; ठुलो परिवारको।

⟵ फेरि सूचीमा जानुहोस्