जलहरी

[ना.]

शिवलिङ्गमाथि पानीको धारा चुहाउने पिँधमा छिद्र भएको तामाको पात्र; जलधारा