गृह · शब्दकोश

जर्कटो

[वि.]

१. असभ्य स्वभावको; गँवार।

२. छिटो नपाक्ने; जर्रो।

३. छिप्पिएर जरट्ठ परेको; सुकेर वा अररिएर जर्रो भएको; ठर्रो।

४. सानातिना कुरामा पनि रिसाउने; जर्खरिने बानी भएको; बटारिएको।

⟵ फेरि सूचीमा जानुहोस्