गृह · शब्दकोश

जन्मजयन्ती

[ना.]

१. कुनै संस्था वा व्यक्तिको योगदानलाई कदर गर्दै उसका जन्मदिनमा मनाइने उत्सव।

२. जन्मोत्सव।

⟵ फेरि सूचीमा जानुहोस्