गृह · शब्दकोश

जनाबर

[वि.]

१. चारखुट्टे जन्तु; पशु; चौपाया।

२. मानिसबाहेकको प्राणी; बुद्धि र भाषा नहुने प्राणी।

३. वनस्पतिबाहेक मानवलगायत सम्पूर्ण प्राणी।

४. मूर्ख; अविवेकी; जङ्गली।

⟵ फेरि सूचीमा जानुहोस्