जननेता

[ना.]

जनताका हक र हितका निमित्त लड्ने नेता; जनताका पक्षको अगुवा