प्रजातन्त्र
[ना.]
१. जनताद्वारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन; लोकतन्त्र।
२. प्रजा वा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा चलाइने शासन व्यवस्था; जनप्रतिनिधिका हातमा शासन भएको राज्यव्यवस्था।