गृह · शब्दकोश

जसरीतसरी

[क्रिवि.]

कुनै किसिमले; जेजसो गरेर भए पनि; जसोतसो गरी; येनकेन प्रकारेण; जेनतेन।

⟵ फेरि सूचीमा जानुहोस्