गृह · शब्दकोश

बगाल

[ना.]

१. पशुहरूको हाँच; समूह; बथान।

२. सिपाहीका लस्कर वा ताँती।

⟵ फेरि सूचीमा जानुहोस्